म्यान्चेस्टर, आर्सनल र लिड्स विजयी

लन्डन । प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाइटेड, आर्सनल र लिड्स युनाइटेड विजयी भएका छन् । तालिकाको दोस्रो स्थानमा उक्लिनेक्रममा म्यान्चेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले पराजित गरेको हो । कठिन खेलमा म्यान्चेस्टर युनाइटेडलाई विजयी गराउन मार्कस रास्फोर्डले इन्जुरी समयमा निर्णायक गोल गरे । जितसँगै म्यानयूले अंक तालिकामा शिर्ष स्थानको लिभरपुलसँग दुरी छोट्याएको छ । … Continue reading म्यान्चेस्टर, आर्सनल र लिड्स विजयी